रबीन्द्रनाथ गोपालीको अध्यक्षतामा रहेका रौतहट उद्योग वाणिज्य संघको पदाधिकारीहरुको जिम्मेवारी तोकियो

0 Shares
रौतहट, २७ साउन । रौतहट उद्योग वाणिज्य संघको सम्पन्न २१ औं साधारण सभा एवं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पद तथा जिम्मेवारी तोकिएका छन् ।
आपसी सहमतीका आधारमा रबीन्द्रनाथ गोपाली अध्यक्ष पदमा सर्वसहमतीबाट निर्विरोध निर्वाचित भएपछि बाँकी ११ सदस्यका लागि गत साउन ४ गते रौतहट उद्योग वाणिज्य संघको गौर स्थित सभा हलमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएका थिए ।
२१ सदस्यीय जिल्ला कार्य समितिको सम्पन्न निर्वाचनबाट सन्तोष केसरी, रितेश अग्रवालले, चन्द्रप्रकाश अग्रवाल, विनोद कुमार, रमेशकुमार जयसवाल, सुनिल जयसवाल, भैरव साह, मनोज कुसवाहा, विजय कुशवाहा, विपेन्द्र झा र अभिमन्यु गुप्ता सदस्य पदमा निर्वाचित भएका थिए । जसमध्ये गरुडाबाट चार र चन्द्रपुरबाट तीन जना गरेर अध्यक्ष सहित ८ जना निर्विरोध निर्वाचित भएका थिए भने पूर्णता पाएपछि कार्य समितिबाट दुई जनालाई मनोनित गरेर २१ सदस्य कार्य समिति बन्ने छन् ।
साउन २२ गते संघका अध्यक्ष रबीन्द्रनाथ गोपालीको अध्यक्षतामा बसेको बैठकले निर्वाचित कार्य समितिका सदस्यहरुलाई पद दिएर जिम्मेवार तोकिएको उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष र महासचिवद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अध्यक्षमा रबीन्द्रनाथ गोपाली, प्रथम उपाध्यक्षमा बिपेन्द्रकुमार झा, द्वितिय उपाध्यक्ष शिवजी प्रसाद चौधरी, महासचिव सन्तोषकुमार केसरी, कोषाध्यक्ष चन्द्रप्रकाश अग्रवाल, सचिव रमेशकुमार जयसवाल, सह–सचिव अभिमन्युकुमार गुप्तालाई महत्वपूर्ण पदको जिम्मेवारी तोकिदै व्यापारीहरुको हक हित एवं उत्रोत्तर प्रगतिको कार्यमा लाग्ने दायित्व हस्तान्तरण गरिएको छ ।
अन्य निर्वाचित व्यक्तहरु जिल्ला कार्य समितिको सदस्यको रुपमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्नमा सहयोग पुर्याउने अपेक्षा गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।