मिथिला नगरपालिकामा प्रहरीद्वारा गोली प्रहार, लागुऔषध कारोबारी पप्पु शाह घाइते, २२५ ग्राम हेरोइन बरामद

0 Shares
जनकपुरधाम, ३० साउन । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले जनकपुरको मिथिला नगरपालिका–२ मा कारबाही गर्दै दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । कारबाहीको क्रममा प्रहरीले गोली प्रहार गर्दा एक कारोबारी घाइते भएका हो ।
लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सञ्जेलको नेतृत्वमा उक्त कारबाही भएको छ । पक्राउ परेका कारोबारी मध्ये पप्पु शाह प्रहरीको गोली लागेर घाइते भए । प्रहरीले चलाएको दुई राउन्ड गोलीमध्ये एउटा शाहको दायाँ खुट्टामा लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
प्रहरीले शाहसहित एक महिलालाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट करिब २२५ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ । पक्राउ परेकाहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।
यो कारबाहीले मधेस क्षेत्रमा लागुऔषध कारोबारी विरुद्ध प्रहरीको सक्रियता र कडा रणनीतिलाई झल्काउँछ । यद्यपि, गोली प्रहारको घटनाले सुरक्षा संयन्त्रको कार्यशैली माथि पनि प्रश्न उठ्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।