बाँके–लक्ष्मीनियाँ जंगल क्षेत्रमा ६ वटा दुम्सी मारेर लैजाँदै गरिरहेको अवस्थामा चार जनालाई पक्राउ

0 Shares
सर्लाही, २९ साउन । सर्लाहीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके–लक्ष्मीनियाँ जंगल क्षेत्रमा गएराति ६ वटा दुम्सी मारेर लैजादै गरेको अवस्थामा चार जना पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाको टोलीले दुई वटा मोटरसाइकलमा दुम्सी बोकेर हिँडिरहेका चार जनालाई पक्राउ गरेका हुन् । माउ र बच्चासहित ६ वटा दुम्सी मार्न शिकारमा प्रयोग गरिएका कोदालो, बेल्चा, खन्ती र हँसियासमेत टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
सो क्षेत्र महोत्तरीमा पर्ने भएकाले पक्राउ परेका व्यक्ति, दुम्सी, मोटरसाइकल र हतियार राति नै महोत्तरीको लक्ष्मीनियाँ सवडिभिजन वन कार्यालयमा बुझाइएको डिएफओ झाले बताए ।
प्रारम्भिक बयानमा उनीहरूले धनुषाको जंगलमा दुम्सी मारेको बताएपछि महोत्तरीले घटनालाई धनुषा वन कार्यालयमा पठाए तर, धनुषाका डिएफओ बेचन चौधरीले सोधपुछमा महोत्तरीकै जंगलमा शिकार भएको खुल्न आएकाले पक्राउ परेकाहरूलाई आज पुनः महोत्तरी वन कार्यालयमा फिर्ता पठाउने तयारी भएको जानकारी दिए ।
पक्राउ परेका व्यक्ति स्थानीय नट समुदायका हुन सक्ने अनुमान गरिएको छ । यदि उनीहरू विदेशी नागरिक भएमा थप कडा कारबाही हुने डिएफओ चौधरीले बताए । सर्लाहीको फूलजोर चोकदेखि पूर्व र महोत्तरीको बर्दिवासदेखि पश्चिमको घना जंगल क्षेत्रमा मानवीय चहलपहल कम हुने भएकोमा वन्यजन्तुको चोरी शिकार हुने गरेको वन कर्मचारीहरूले बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।