फतुवा विजयपुर नगरपालिकामा इन्धन र यातायातमा आर्थिक अनियमितता भएको महालेखाको ठहर

0 Shares
रौतहट, २९ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिकामा इन्धन र यातायातमा ठूलो आर्थिक अनियमितता भएको खुलासा भएको छ ।
महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुनलाई ७ लाख १४ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको हो ।
जाँचका क्रममा नगरपालिकाले नेपाल आयल निगमबाट तोकिएको दर विपरीत लामो अवधिको बिलमार्फत भुक्तानी गरेको, सवारी साधनको इन्धन मापदण्ड तय नगरेको, लगबुक नभरेको र कुपन प्रयोग विवरण नराखिएको पाइएको खुलासा भएका छन् ।
गम्भीर रूपमा, भौचर नं. २८–२०८०१२१९१ अन्तर्गत कार्यवाहक मेयर खातुनलाई १४ महिनाको यातायात खर्चबापत ७ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको, जबकि उनलाई पहिल्यै सवारी सुविधा उपलब्ध थियो ।
प्रमुख प्रशासकीय अधिकृत भारत यादवमाथि पनि बारा सदरमुकामबाट दैनिक आउजाउमा इन्धन दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ । महालेखाले दोहोरो भत्ता र इन्धन खर्च असुल गर्न सिफारिस गरेको हो ।
कार्यवाहक मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत यादवले पत्रकार सम्मेलनमा भ्रष्टाचार नगरेको दाबी गरे पनि महालेखाको प्रतिवेदनले उनीहरूको दाबीलाई खण्डन गरिदिएको छ ।
स्थानीयले पारदर्शिता र जवाफदेहिताको माग गर्दै अनियमितता रोक्न कडा कदम चाल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।