भारत आज ७९ औं स्वतन्त्रता दिवस मनाउदै

0 Shares
रौतहट, ३० साउन । भारत आजकै दिनमा स्वतन्त्र भएको दिनलाई सम्झीदै ७९ औं स्वतन्त्रता दिवस भव्यताका साथ मनाउदै छन् ।
१५ अगस्ट मा स्वतन्त्रता पाएको दिनमा भारतले विशेष उत्सवको रुपमा मनाइने स्वतन्त्रता दिवसको सुखद अवसरमा नयाँ दिल्ली स्थित एतिहाँसिक लाल किल्लामा तिरंगा फहराई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय गरिएका हुन् ।
प्रधानमन्त्री मोदीले लाल किल्लाको प्राङ्गणबाट लगातार १२ औं पटक स्वतन्त्रता दिवसमा भाषण दिनेछन् ।
यस पटक समारोहमा देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपंचहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रित गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
लाल किल्ला र आसपासका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था कडा बनाइएको छ । ११ हजारभन्दा बढी सुरक्षाकर्मी र तीन हजार ट्राफिक प्रहरी खटाइएका छन् ।
स्नाइपर सँगै एन्टी–ड्रोन युनिट, सीसीटीभी क्यामेरा, अनुहार पहिचान प्रणाली, स्वचालित नम्बर प्लेट पहिचान र अन्डर–वेहिकल सर्भिलेन्स सिस्टम पनि तैनाथ गरिएको छ ।
प्रधानमन्त्रीको कार्यतालिका अनुसार बिहान ७ः३० बजे लालकिल्ला पुगेर ७ः३५ बजे राष्ट्रिय झण्डा फहराउने छन् । प्रधानमन्त्रीको सम्बोधन ७ः४५ बजे सुरु हुनेछ ।
यसैगरी स्वतन्त्रता दिवशको अवसरमा विदेशमा रहेका दुतावासहरुले पनि भव्यताका साथ मनाइरहेका छन् । सोही क्रममा नेपालमा रहेका भारतीय राजदूतावास काठमाडौं र वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासमा कार्यक्रमहरुको आयोजना गरिएर उत्सवका रुपमा मनाइदैछ ।
मित्र राष्ट्र भारतले ७९ औं स्वतन्त्रता दिवसको तराई टप अनलाईनले बधाई तथा शुभकामना व्यक्त गर्दै भारत र भारतीय जनताको सदैव प्रगति एवं उन्नतीको कामना गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।