क्रिप्टो करेन्सी र हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

0 Shares
काठमाडौं, ३० साउन । क्रिप्टो करेन्सी र हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले संघिय राजधानी काठमाडौंको कालो पुल स्थित एक कोठाबाट चार जनालाई पक्राउ गरेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरीले कालो पुल स्थित एक घरमा डेरा लिएर बसेका बाराका दुई र भारतका दुई गरेर चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले बताएका हुन् ।
बारा जिल्ला महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, वडा नम्वर ५ घर भएका २५ वर्षीय मनमोहनकुमार सिंह, भारत विहारका ३३ वर्षीय विक्रम जयसवाल र ३३ वर्षीय मुन्ना जयसवाल छन्लाई क्रिप्टो करेन्सी र हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ । पक्राउको क्रममा प्रहरीले १५ लाख ३३ हजार रुपैयाँ नगद र पाँच वटा मोबाइल बरामद गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले ६ करोड ६ लाख ६३ हजार रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको पाइएको हुँदा प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।