‘देशलाई नयाँ अवस्थामा अघि बढाउन सरकार प्रतिबद्ध’ रहेको प्रधानमन्त्री ओलीको खुलासा

0 Shares
जनकपुरधाम, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अघि बढाउने लक्ष्य सहित सरकार सक्रिय रूपमा काम गरिरहेको बताए ।
शुक्रबार जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै उनले सरकारको प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटो–छरितो सेवा–सुविधा उपलब्ध गराउने तर्फ केन्द्रित रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले अपराध अनुसन्धान, नियन्त्रण तथा लागू औषध विरुद्धको अभियानमा मधेश प्रदेशले विशेष चासो दिनुपर्नेमा जोड दिए । साथै, शान्ति–सुरक्षा कायम गर्न र जनतालाई प्रारम्भिक न्याय उपलब्ध गराउन प्रहरी प्रशासन सक्षम र जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
करिब रु २३ करोड १० लाख ४३ हजारको लागतमा बनेको उक्त सुविधा सम्पन्न भवनमा ६८ वटा कोठा रहेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार, नयाँ भवनले प्रहरीको प्रशासनिक र अनुसन्धानात्मक कार्यमा थप दक्षता ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।