भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा ७९औँ स्वतन्त्रता दिवस उत्सवमय वातावरणमा मनाइयो

0 Shares
वीरगञ्ज, ३० साउन । ७९ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावास बीरगञ्जद्वारा विशेष उत्सवको रुपमा मनाएका छन् ।
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले जारी गरेको प्रेस वक्तव्यमा, आज शुक्रवार आफ्नो चान्सरी परिसरमा भारतको ७९ औँ स्वतन्त्रता दिवस विशेष उत्साह र उमंगका साथ मनाएका हुन् ।
बिहानै देखि सुरु भएको समारोहमा राष्ट्रिय झण्डा फहराएर औपचारिक  कार्यक्रमको सुरुवात गरियो । राष्ट्रिय गान बजाइयो र भारतका राष्ट्रपतिद्वारा पठाइएको विशेष सम्बोधन पत्रलाई महावाणिज्यदूत डिएस मिनाले वाचन गर्दै यस पुणित घडिमा उपस्थित सबै प्रति आभार प्रकट गरे ।
कार्यक्रममा स्थानीय शिक्षकहरुले सांस्कृतिक प्रस्तुति दिए, जसले वातावरणलाई थप भावपूर्ण बनायो । वीरगञ्जका १३ विद्यालय र कलेजका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीतहरू प्रस्तुत गरे, जसले उपस्थित दर्शकहरूलाई मनोरञ्जन मात्र नभई एकताको सन्देश पनि दियो । विद्यार्थीहरूको उत्साह र कलात्मक प्रस्तुति कार्यक्रममा विशेष आकर्षणको रूपमा रह्यो ।
यस अवसरमा वीरगञ्ज महानगरपालिकाका मेयर, विभिन्न राजनीतिक दलका वरिष्ठ नेता, बारा र पर्सा जिल्लाका प्रशासन तथा प्रहरीका उच्च अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि तथा दूतावासका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरू सहभागी भएका थिए ।
१३ विद्यालय÷कलेजका १५० भन्दा बढी विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागिता सहित करिब ६०० जना भन्दा बढीको उपस्थिति रहेको उक्त समारोहले दुई देशबीचको मित्रता र सांस्कृतिक आदान–प्रदानलाई अझ प्रगाढ बनाएको अनुभूति दिलायो ।
दूतावासका पदाधिकारीहरूले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै यस्ता अवसरहरूले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।