भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमण भोली काठमाडौं आउने

0 Shares
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री भोलि दुई दिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणको आगमन बारे जानकारी दिएका थिए ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा हुने यो भ्रमणलाई नेपाल–भारत सम्बन्धमा महत्वपूर्ण कडीको रूपमा हेरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल र भारतका परराष्ट्र सचिव स्तरिय दुई देशबीचको साझेदारीका विभिन्न पक्ष—राजनीतिक संवाददेखि आर्थिक तथा विकास सहकार्य सम्मका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।
मिश्रीको भ्रमणलाई प्रधानमन्त्री ओलीको आसन्न भारत यात्रा तयारीसँग पनि जोडेर हेरिएको छ । प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । त्यसअघि नै भारतका विदेश सचिव नेपाल आइपुगेको घटनाले दुई देशबीच उच्चस्तरीय भेटघाट र तयारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
विदेश सचिव मिश्री दुई दिने भ्रमण पूरा गरी २ भदौमा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।