सरकारको ‘मनोमानी कर आतंक’ ले अर्थतन्त्र धरासायीः आजपा सहअध्यक्ष तिलक थापामगर

0 Shares
धनकुटा, ३१ साउन । आम जनता पार्टी (आजपा) का सहअध्यक्ष तथा संविधान सभा सदस्य तिलक थापामगरले सरकारद्वारा थोपरेको ‘मनोमानी कर आतंक’ नै मुलुकको आर्थिक संकटको मुख्य कारण भएको आरोप लगाए ।
शनिबार धनकुटाको पाख्रीबास नगरपालिकामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उनले तीन तहका सरकारहरू मध्ये ६६१ वटै स्थानीय सरकारको आफ्नै कर नीति भएको र त्यसले उद्योग, व्यापार, व्यवसाय नै धरासायी बन्दै गएको बताए ।
“सरकारपिच्छे कर र मनोमानी कर आतंकले देशको अर्थतन्त्र ध्वस्त भएको हो,” उनले भने, “यसको विरुद्धमा आजपाले निरन्तर आवाज उठाउँदै आएको स्पष्ट पारे । अब कर आतंक विरुद्ध एकजुट भई आन्दोलन बाहेक विकल्प नरेको बताए ।”
थापा मगरले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई “बिचौलिया, भ्रष्ट, दलाल र लुटेराका लागि काम गर्ने सरकार” भएको भन्दै कडा शब्दमा प्रहार गरे । उनले मुलुकमा दिनहुँ बढिरहेको भ्रष्टाचारलाई रोक्न सरकारले ठूला भनिएका भ्रष्टाचारका फाइल खोलेर कारबाही गर्ने हिम्मत नगरेको आरोप लगाए ।
“दुई तिहाइ बहुमतको शक्तिशाली भनिएको यो सरकारले सर्वसाधारण र श्रमजीवी वर्गको पक्षमा होइन, बिचौलिया र भ्रष्टको पक्षपोषणमा मात्र काम गरिरहेको छ,” उनले कटाक्ष गरे ।
भेलाले ५१ सदस्यीय आजपा धनकुटा जिल्ला कमिटी गठन गरेको छ । इन्चार्जमा प्रेमबहादुर थापा, अध्यक्षमा पुष्पा पाण्डे, उपाध्यक्षमा हिरा थापा, भुपाल कार्की, कृष्ण थापा र सचिवमा लक्ष्मी बस्नेत (थापा) चयन भएका छन् भने सदस्यमा नागेन्द्र तामाङ, टिकामाया थापा, चेतबहादुर भट्टराई, दिपा घिमिरे, नारायण कार्की, अनिता भट्टराईलगायत रहेका इन्चार्ज प्रेमबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।