रौतहटमा कृष्ण जन्मअष्टमी मेलामा झडपः नगर प्रमुख, प्रहरी सहित पाँच जना घाइते, तीन पक्राउ

0 Shares
रौतहट, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा शनिबार आयोजित कृष्ण जन्मअष्टमी मेलाको उदघाटन कार्यक्रममा विवाद उत्पन्न भई भएको झड्पमा परेर पाँच जना घाइते भएका छन् ।
मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि  हिंसात्मक झडपमा परिणत परेर देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह सहित पाँच जना घाइते भएका हुन् ।
हिंसक झड्पलाई नियन्त्रण गर्न गएका दुई जना बरिष्ठ प्रहरी हबलदार समेत घाइते भएको बताइएको छ ।
मेयर साहलाई गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरी उनको टाउकोमा १७ वटा टाँका लागेको हुँदा अवस्था गम्भीर मध्यम रहेको बताइएको छ ।
यसैगरी बरिष्ठ प्रहरी हवलदारद्वय जगदीश यादव र धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइतेलाई सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीय युवासँग धकेलाधकेल र झडप भएको बताइएको छ । हिंसक घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको डिएसपी राजन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।