जापनिज इन्सेफ्लाइटिसबाट रौतहटमा एक जनाको मृत्यु

0 Shares
रौतहट, २ भदौं । जापनिज इन्सेफ्लाइटिसबाट रौतहटको गुजरा नगरपालिका घर भएका एक ६५ बर्षीय व्यक्तिको आईतवार राति मृत्यु भएको छ ।
गुजरा नगरपालिका–१ का ६५ बर्षीय श्यामकिशोर कामी जापनिज इन्सेफ्लाइटिस रोगबाट सिकिस्त भई गएराति प्रादेशिक अस्पताल गौरको आईसियुमा मृत्यु भएको हो ।
कामी जाइबाट सिकिस्त भएर गएका साउन ३० गते प्रादेशिक अस्पताल गौरको आइसियुमा भर्ना भएका थिए । उनको अवस्था अत्यन्तै जटिल रहदा बाहिर लग्ने अवस्था नहुँदा यही उपचार भईरहेको थियो । उपचारकै क्रममा गएराति उनको मृत्यु भएको आईसियु कक्षका नर्सिङ स्टाफ अर्मिना चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार प्रादेशिक अस्पताल गौरमा पहिलो जापनिज इन्सेफ्लाइटिसको सिकिस्त भएर आएपनि उनलाई बचाउन सकिएन । तराईका जिल्लाहरुमा जाई प्रभाव बढिरहेको हुँदा यसबाट साबधानी अपनाउन उनले आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।