सर्लाहीको बलरामा नेपाली काँग्रेस परित्याग गरेर राजीवकुमार मिश्र सहित दर्जनौ जनमतमा प्रवेश

0 Shares
एके सिंह
बलरा (सर्लाही), २ भदौं । सर्लाहीको बलरा नगरपालिकामा नेपाली काँग्रेस परित्याग गरेर दर्जनौं नेता एवं कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
मुख्यमन्त्री सहितकुमार सिंहको प्रमुख उपस्थितिमा बलर नगरपालिका–३ राजीवकुमार मिश्र सहित दर्जनौं नेता एवं कार्यकर्ताहरु नेपाली काँग्रेस परित्याग गरे जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
नेका परित्याग गरेर जनमतमा प्रवेश गर्दा पार्टीको सदस्यता प्रदान गर्दै मुख्यमन्त्री सिंहले पार्टीको संगठनात्मक रुपमा बलियो बनाउन इमान्दार, अनुभवी एवं प्रभावशाली व्यक्तिहरुको कारण आउदो समयमा जनमत पार्टीको बलरा नगरपालिका सहित सर्लाहीमा बर्चस्व कायम हुने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा जनमतका नेताहरु केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरी, श्रीचन यादव, केन्द्रीय प्रवक्ता शरद सिंह यादव, केन्द्रीय सदस्य सन्जयकुमार सिंह, लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।