दिन दहाडै गौरमा चाकु प्रहार गरी युवकको हत्या

0 Shares
रौतहट, ४ भदौ । रौतहट सदरमुकाम गौर नगरपालिका क्षेत्र भित्र दिन दहाडै चाकु प्रहार गरेर युवकको हत्या गरिएका छन् ।
गौर नगरपालिका–५ बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३.१५ बजेको समयमा चाँकु प्रहार गरेर करिव २२ बर्षीय युवकको हत्या गरिएका हुन् । नाम खुल्न नसकेका युवकको हत्या गर्नेलाई रौतहट प्रहरीले तत्कालै नियन्त्रणमा लिन सफल भएको छ ।
ति युवकलाई चाकु प्रहार गरेर हत्या गर्ने गौर नगरपालिका–३ नन्दु रामका २० बर्षीय छोरा सनोज राम रहेको प्रहरी श्रोतबाट बुझिएको छ । रामलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले बताए ।
घटना स्थलबाट वारदातमा प्रयोग भएका चाकु बरामद भएको समेत उनले जानकारी दिए ।
श्रोतका अनुसार मृतक र चाकु हान्ने राम दुबै जना बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि चाकु हानाहान हुँदा नाम थर वतन नखुलेका युवकको मृत्यु भएको छ भने चाकु प्रहार गर्नेको पनि हात काटिएको बुझिएका छन् ।
मृतकको पहिचान खुल्यो
गौर नगरपालिका ५ मा चाकु प्रहारबाट हत्या भएका युवकको पहिचान खुलेका छन् । रौतहट यमुनामाई गाउँपालिका ५ का अब्दुल लतिफ मियाको २२ बर्षीय छोरा सहाबुद्दिन मिया रहेको बुझिएका हुन् । उनका काका अब्दुल ओहिदले पहिचान गरेको श्रोतबाट बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।