श्रीमानद्वारा जबरजस्ती बिष मुखमा हालेपछि श्रीमतीको अवस्था गम्भीर

0 Shares
श्रीमानको हर्कतबाट श्रीमती रुवी गम्भीर बनेपछि प्रादेशिक अस्पताल गौरमा उपचार हुँदै । तस्वीर तराई टप
रौतहट, ४ भदौ । रौतहटको देवाही गोनाही नगरपालिकाको देवाही गाउँमा श्रीमानले जबरजस्ती बिष मुखमा हालिदिएपछि श्रीमती गम्भीर भएकी छिन् ।
देवाही गोनाही नगरपालिका–४ देवाही पोखरी टोलका २७ बर्षिय गुड्डु पटेलले २५ बर्षीया श्रीमती रुवी पटेललाई बुधवार विहान ९ बजेको समयमा पछारी छातीमा बसेर धान खेतमा छर्कीने विषदी खुवाई दिएका हुन् ।
बिषादी खुवाएर श्रीमान त्यहाँबाट फरार भए । बिषादी बाट गम्भीर हुन थालेपछि तत्कालै नगरपालिकाको उपनगर प्रमुख परनिया देवीले एम्बुलेन्समा हालेर उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाए ।
अहिले रुवीको प्रादेशिक अस्पताल गौरको आकस्मिक कक्षमा उपचार भईरहेको तथा अवस्था खतरामुक्त रहेको आकस्मिकक कक्षका इन्चार्ज हरेन्द्र प्रसाद गुप्ताले बताए ।
उपचार गराईरहेको स्थानमा रुवीको तीन बर्षीय छोरा कार्तिकले पनि आमालाई बुवाले विष खुवाएको स्पष्ट रुपमा बताए । छोरीको उपचार गराउदै बेडमा बसिरहेकी रामदुलारी पटेलले पाँच बर्ष अघि प्रेम विवाह गरेको बताइन् ।
तर पछिल्लो केही समय देखि श्रीमान श्रीमती विच झै झगडा हुँदै आएको बताउदै तिमीलाई राख्न सक्दैनौं ज्वाईले भन्दै आएका पिडित महिलाको आमा तराई टप संग भनिन ।
प्रादेशिक अस्पताल गौरमा उपचार गराउनमा मद्दत पुर्याउन आएको देवाही गोनाहीको उप नगरप्रमुख परनिया देवीले विष खुवाएर महिलाको श्रीमान फरार भएको तथा देवाही गोनाही प्रहरीले खोजी कार्य गरिरहेको उनले स्पष्ट पारिन ।
तर यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाले घटना विवरण बुझिरहेका छौं दोषिलाई चाडै नियन्त्रणमा लिएने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।