प्रादेशिक अस्पताल गौरमा एक्स–रे गराउन घण्टौं कुर्नुपर्ने बाध्यता

0 Shares
रौतहट, ५ भदौं । प्रादेशिक अस्पताल गौरमा एक्स–रे गराउन विरामीहरुलाई घण्टौं सम्म कुर्नुपर्ने बाध्यता रहेको गुनासो वरामीहरुले गरेका छन् ।
प्रादेशिक अस्पताल गौरमा हातखुट्ट, शरीरको विभिन्न अंगको वा अन्य कारणवस एक्स–रे गराउन गएका विरामीहरु टिकट कटाएपनि घण्टौं कुर्नुपर्ने बाध्यताको कारण हैरान हुनुपरेको विरामीका अभिभावकले गुनासो गरेका हुन् ।
गौर नगरपालिका–५ की ५ बर्षीया बालिका स्नेहा यादवलाई स्वास्थ्य परिक्षण गर्नका निमित्त काउन्टरबाट ३०० रुपैया तिरेर एक्स–रे गराउन जाँदा निकै निकै भिड थिए, त्यहाँ गएर बुझ्दा एक्स–रे मेशिन खराव छ, अहिले काम हुँदैन एक्सरे कर्मचारीले बताएको उनको अभिभावकले बताए ।
यस्तै टिकट लिएर एक्स–रे गराउन जाँदा राजदेवी नगरपालिका–१ की सविता यादव को अवस्था उनी भन्दा पृथक थिएन । उनी करिव दुई घण्टा देखि लाइनमा बसेपनि एक्स–रे भएन । ओपिडीको समयमा सकिरहदा पनि एक्सरे नहुँदा चिकित्सकलाई रिपोर्ट देखाउन नसकिने पिरले विरामीहरु निकै विचलित भई हो हल्ला गरिरहेको देखिन्थ्यो । जब यहाँको एक्स–रे मेशिन खराव छ भने टिकटमा लागेको पैसा फिर्ता गर्नुस बाहिरबाट गराएर ल्याउछु भन्दा टिकटको पैसा फिर्ता नगर्दा काउन्टरमै हो हल्ला भईरहे । अस्पतालमा एक्स–रे सहितका विभिन्न ल्याव परिक्षण बाहिर बाट गराएमा मान्य नहुने भएको हुँदा विरामीहरु त्यही बसेर पालो कुर्ने गरेको पिडा विरामी सविता यादवले सुनाइन् । यस विषयमा गौर अस्पतालका सूचना अधिकारी कपिलदेव झाले एक्स–रे मेशिन हिट भएर रिपोर्ट फाल्न समय लागिरहेको हुँदा अलि विरामीहरुलाई धर्य राख्नपर्ने बताए । पाँच मिनेटमा रिपोर्ट दिने मेशिन १५ मिनेट भन्दा बढि समय लागिरहेको हुँदा स्वभाविक रुपमा विरामीलाई अप्ठ्यारो भईरहेको बताउदै चाँदै उक्त समस्या समाधान हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।