सर्लाहीमा गाँजा सहित श्रीमानश्रीमती पक्राउ

0 Shares
सर्लाही, ५ भदौं । सर्लाहीको हरिपूर्वा नगरपालिकाको त्रिवेणी चोक एक किराना पसलमा लागुऔषध गाँजा विक्री वितरण गरिरहेको अवस्थामा श्रीमान श्रीमतीलाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
हरिपूर्वा नगरपालिका–५ स्थित त्रिवेणी चोकमा रहेका किराना पसल संचालन गर्ने जुगल साहको ४५ बर्षीय छोरा रुपेशकुमार साह र निजको ३५ बर्षीया श्रीमती प्रतिमाकुमारी भन्ने नुनु कुमारी साहलाई प्रतिबन्धित लागुऔषध गाँजा सहित विहिवार पक्राउ गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार , सर्लाही जिल्लामा हुने अपराधका अधिकाँश घटनाहरु लागु औषध सेवनकै कारण भईरहदा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा लागुऔषध नियन्त्रण एवं सेवनकर्ताहरुलाई रोकथाम गर्ने अभियान अन्तर्गत श्रीमानश्रीमतीलाई पक्राउ गरियो ।
रोकथाम अभियानकै क्रममा एक जना लागुऔषध सेवनकर्ता भेटिएपछि त्यस संग सोधपुछ गर्दा त्रिवेणी चोकको किराना पसलबाट खरिद गरेको बताएपछि प्रहरी उक्त पसलमा पुगेर गोप्य अनुसन्धान गर्दा पसलबाट २० किलो ३४० ग्राम गाँजा बरामद गरिएको बताइएको छ ।
दुई वटा ठूलो पोका र विक्रीका लागि पुडिया बनाइएको तथा विभिन्न पोलिथिनको झोलामा पसल जस्तै सजाएर राखिएका गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको  बतायो ।
केही दिन अघि लागुऔषधकै विवादको कारण सोही नगरपालिका वडा नम्वर ६ का ४० बर्षीइ रामपुकार यादवको हत्या भएका थिए । त्यस पछि सर्लाही प्रहरी लागुऔषध कारोवारी एवं सेवनकर्ताहरुलाई नियन्त्रणमा लिने अभियान नै संचालन गरेका छन् सोही क्रममा आजको सफलता प्राप्त भएको ति श्रोतले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।