श्रोत नखुलेको १४ लाख भन्दा बढि रकम सहित दुई जना पर्सा प्रहरीद्वारा पक्राउ

0 Shares
वीरगञ्ज, ६ भदौं । वीरगञ्ज महानगरपालिकाको घुसुकपुर ईदगाह चोकबाट श्रोत नखुलेको रकम सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट बरिष्ठ प्रनानी लोकेन्द्र पण्डितको नेतृत्वमा खटिएका प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२ घुसुकपुर ईदगाह चोकमा प्रदेश २–०३–००२ प ५५४४ र बीआर ०५ एबी ७७६१ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा एक हजारको एक हजार पिस र पाँच सयको ८२७ पिस गरेर १४ लाख १३ हजार ५०० रुपैया सहित दुई जनालाई पक्राउ गर्न सफल भएका हुन् ।
पक्राउ पर्नेमा घुसुकपुरका ३९ बर्षीय संजयकुमार साह र वारा महागढीमाई नगरपालिका–४ बगडमपुरका ४१ बर्षीय शनिकुमार ठाकुरले उक्त मोटरसाइकलमा फल्स सिलिङ बनाएर राखिएको उक्त रकमको श्रोत खुलाउन नसक्दा दुबै जनालाई विहिवार साँझ ५.३५  बजेको समयमा नियन्त्रणमा लिएको पर्सा प्रहरीका एसपी गौतम मिश्रले जानकारी दिए । श्रोत नखुलको रकम १४ लाख १३५००, दुई मोटरसाइकल सहित दुई जना मानिस विरुद्ध आवश्यक अनुसन्धान सुरु गरी कारवाही प्रक्रिया अगाडी बढाइएको एसपी मिश्रले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।