हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्नेमा जोडः विनय यादव

0 Shares
बारा, ७ भदौं । बाराको परवानीपुर गाउँपालिकाको बुनियादमा राष्ट्रिय एकता अभियान बाराद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले हिन्दू राष्ट्र घोषणाका लागि अब हिन्दुबादीहरु राजनैतिक रुपमा संगठित हुनुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष यादवले हिन्दु समाज कमजोर नभएको तर राज्य हिन्दू समुदायप्रति उदासीन देखिएकोमा राजनीतिक संगठितताबाट मात्रै अधिकार सुनिश्चित गर्न सकिने धारणा राखे ।
उनले मधेशको भूमिलाई जिहादी आतंकवादीहरुको सेल्टरका रुपमा प्रयोग भइरहेको र हिन्दू समुदाय माथि निरन्तर षड्यन्त्र तथा प्रहार भइरहेका घटनामा बर्तमानका दलहरु समेत हिन्दु विरोधी गतिविधिमा संलग्न देखिएको आरोप लगाए ।
उनले हिन्दू समुदायलाई जागृत गर्दै यस्ता दल तथा नेताहरुलाई पहिचान गरी बहिष्कार गर्न आह्वान गरे । मानव सभ्यताको उद्गम नै हिन्दू धर्म रहेको भन्दै यादवले विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र नेपाललाई बनाउन संविधानमै संघीय हिन्दू गणतन्त्र कायम गर्नुपर्नेमा जोड दिए । साथै उनले सांस्कृतिक पर्यटनलाई विश्वव्यापी रूपमा प्रचार–प्रसार गरेर मात्रै देश आर्थिक रुपमा अघि बढ्न सक्ने बताए ।
कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभ नाथ, सदस्य रामाशीष यादव, अवधेश मण्डल लगायतले मन्तव्य राखेका थिए । भेलाले अभियानको एक समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।