गौरमा मशाल जुलुश प्रदर्शन

0 Shares
रौतहट, ७ भदौं । १९ बर्ष अघि गौरमा भएको हत्याकाण्डलाई लिएर सर्वोच्च अदालतले छानविन एवं अनुसन्धान प्रक्रिया अगाडी बढाउनका लागि परमादेश जारी गरेपछि जसपा सहितका नेताहरु आन्दोलित बन्दै शनिवार गौरमा मशाल जुलुश प्रदर्शन गरिएका छन् ।
गौरको विपीचोक घण्टाघर अगाडीबाट मशाल जुलुश निकालिएका थिए । मशाल जुलुश भोली हुने वृहद जनप्रदर्शनको पूर्व सन्ध्यामा गरिएको नेता रेबन्त झाले बताए । उनले गौर घटना प्रभु साहको हठबाजीको कारण भएको बताए ।
तत्कालिन माओवादी जनयुद्धको आक्रोशको परिणाम गौर घटना भएका थिए । राज्य पनि त्यतीकै जिम्मेवार भएको हुँदा अहिले आएर अनुसन्धानको नाममा उक्त फाइलहरु खोल्नु गैर न्यायीक भएको ठहर गर्दै रौतहटमा जनयुद्धको समयमा हत्या भएका व्यक्तिहरुको पनि अनुसन्धान हुनुपर्ने माग गरे ।
सो मशाल जुलुश कार्यक्रममा रामकिशोर यादव, संविधान सभा सदस्य बबन सिंह, पूर्व मन्त्री योगेन्द्र यादव, प्रदेश सभा सदस्य बाबुलाल साह, शोभा साह, अनिल सिंह, किरण ठाकुर, रामेश्वर राय यादव, राजकुमार दास, श्यामविहारी यादव लगायतका दर्जनौं नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
गौरको विपी चोक घण्टाघरबाट निकालिएको मशाल जुलुशका तस्वीरहरु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।