चन्द्रनगर गाउँपालिकामा बुवाछोराद्वारा आमाछारी निर्घात कुटिए

0 Shares
सर्लाही, ९ भदौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बुवाछोराद्वारा छिमेकी आमाछोरीलाई मरणासन्न हुने गरी निर्घात कुटपिट गरेका छन् ।
चन्द्रनगर गाउँपालिका–२ का देवन्द्र राय र उनका छोरा प्रविण रायले छिमेकी ५० बर्षीया पानो देवी महतो र उनकी २६ बर्षीया छोरी उर्मिला देवीलाई निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएको पिडिता महिलाको श्रीमान नथुनी महतोले बताए ।
बुवाछोराको निर्घात कुटपिटबाट गम्भीर भएकी महिला पानो देवी र उनकी छोरी उर्मिलाको इश्वरपुर नगरपालिकाको बयलवास स्थित सिद्धिविनायक अस्पतालमा उपचार भईरहेको निजको श्रीमान नथुनी महतोले बताए ।
अस्पतालका चिकित्सकका अनुसार कुटपिट बाट पानो र उर्मिलाको शरिरको विभिन्न भागमा निलडाम भएको र पानोको हातमा जटिल रुपमा पेन भईरहेको जानकारी दिए ।
कुटपिट पश्चार बाउ र छोरा दुवै जना फरार रहेको बताइएको छ । पिडित नथुनी महतोले कुटपिट पश्चात ईलाका प्रहरी कार्यालय केशरगंजमा निवेदन दिइएको महतोले बताए ।
पीडीताकी श्रीमान् महतोका अनुसार शनबिार दउिँसो बुवा–छोराले मिलेर कुटपिट गर्नुको साथ साथै श्रीमती र छोरी सँग शाररीक सम्बन्ध बनाउने जस्ता धम्की समेत दिएको गम्भीर आरोप उलने लगाए ।
यस विषयमा गहन अनुसन्धान भईरहेको तथा बुवाछोरा दुबैलाई समात्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट बुझिएका छन् ।
कुटपिट गर्ने बुवाछोरा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।