आखिकार सुटकेश प्रकरणको अध्याय पनि सकियो, रुवीको हत्या गर्ने लक्ष्मण पासवानको मृत्यु

0 Shares

रौतहट, ११ भदौं । रुवीकुमारी साह सुडीको हत्या गरी सुटकेशमा प्याक गरेर बाटोमा छाड्ने पागल प्रेमी लक्ष्मण पासवानको मृत्यु भएको छ ।
बुधवार विहान माधवनारायण नगरपालिका ६ माधोपुर गाउँ देखि विसुनपुर्वा मानपुर जाने बाटोमा रहेका आपको बगैचामा भिडियो सन्देश छाडेर पेट्रोल छर्की आगो लगाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए । पासवानको ५० प्रतिशत भन्दा बढि शरिर आगोले पोलिसकेको अवस्थामा गरुडामा सामान्य उपचार पश्चात थप उपचारको लागि किर्तीपुर स्थित अस्पतालमा पठाइएका थिए जहाँ आज साँझ ६ बजेको समयमा पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी राजु कार्कीले जानकारी दिए ।
रुवीको हत्या गरेर सुटकेशमा राख्ने प्रकरण रौतहट प्रहरीको लागि टाउको दुखाईको विषय बनेका थिए तर एक मात्र अभियुक्त तिनको पनि मृत्यु भएपछि सुटकेश प्रकरणको अध्याय लगभग सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।