फेसबुक सहितका सामाजिक संजाल बन्द गर्न दुरसंचार प्राधिकारणलाई निर्देशन

0 Shares
रौतहट, १९ भदौं । विना दर्ताको नेपालमा संचालनमा रहेका समाजिक संजालहरु विरुद्ध नेपाल सरकारले बन्द गर्ने निणय गरेका छन् ।
विना दर्ता नेपालमा संचालनमा रहेका फेसबुक सहितका सामाजिक संजालहरुलाई सर्वोच्च अदालतको अवहेलना सम्बन्धी मुद्दा (०८२–सीएफ–००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक संजाल प्लेटफर्महरु लाई संचालन गर्नु पूर्व अनिवार्य रुपमा सम्बन्धित साधिकार निकायबाट सूचिकरण गरी अनिच्छित सामग्रीहरुको मूल्याँकन र अनुगमन गर्न नेािल सरकारको नाममा निर्देशन सर्वोच्च अदालतबाट आएका थिए ।
सर्वोच्च अदालतको आदेशलाई कार्यालयनवय गराउन भदौं ९ गते मन्त्री परिषद्को बैठकबाट नेपालमा संचालनमा रहेका समाजिक संजालहरुलाई सात दिन भित्र सूचिकरण गर्नका लागि भदौं १२ गतेमा सार्वजनिक सूचना प्रकाशन गरिएको तर उक्त समय सिमा भित्र सूचिकरण गराउनका लागि मन्त्रालयमा सम्पर्क गर्न नआएपछि सामाजिक संजाल प्लेटफर्महरुलाई नेपालमा बन्द गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयले दुरसंचार प्राधिकरणलाई आज निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशनात्मक पत्र सार्वजनिक भएपछि समाजिक संजाल फेसबुक, यु ट्युब, ट्युटर लगायतका समाजिक संजालहरु बन्द हुने भएपछि सेवाग्राहरुमा नैराश्ता छाएका छन् ।
मन्त्रालयको निर्देशनात्मक पत्रमा सूचीकरण गरेमा सो क्षणबाट पूनः समाजिक संजालहरु सक्रिय हुने समेत प्रेषित पत्रमा उल्लेख गरिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।