जिन जी पुस्ताको आन्दोलन उग्र सुरक्षा घेरा तोड्दै संसद भवनामा प्रवेश, प्रशासनद्वारा कर्फयु आदेश जारी

0 Shares
रौतहट, २३ भदौं । जिन जी प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फयु आदेश जारी गरेको छ ।
सामाजिक संजालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमान्ता, अलोकतान्त्रिक शासन र महगी विरुद्ध आवाज उठाउने २७ बर्ष मुनिका युवाहरुद्वारा गठित जिन जी ले सुरक्षा घेरा तोड्दै संसद सचिवालय भित्र प्रवेश गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फयु आदेश जारी गरेको हो ।
माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि पर्खाल नाघेर संसद् भवन भित्र प्रवेश गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अवस्था तनावपूर्ण भएपछि अहिले कर्फयु आदेश जारी भएको छ ।
यसैबिच जिन जी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सो क्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।