मलंगवामा दर्जनौं राउण्ड अश्रुग्यास चल्यो, बलरामा प्रदर्शन

0 Shares
सर्लाही, २४ भदौं । जेन–जी युवा पुस्ताको सपोर्टमा अहिले सर्लाही सदरमुकाम मलंगवामा प्रहरी र प्रदर्शनकारी बीच झड्प जारी छन् ।
आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको भिड सदरमुकाम मलंगवास्थित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तर्फ अगाडी बढेपछि स्थिती नियन्त्रणमा लिन आज बिहानै देखि प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेका हुन् ।
जेन जी को सपोर्टमा उत्रिएका प्रदर्शनकारीहरुले ढुंगामुढा सहित अदालत र प्रशासन कार्यालयमा आक्रमण गर्न थालेपपिछ स्थिती नियन्त्रणका लागि अश्रुग्याँस प्रहार गरिएको सुरक्षा अधिकारीहरुले जनाए ।
यसैगरी बलरा संवाददाता एके सिंहका अनुसार, बलरा नगरपालिका वार्ड नं ४ स्थित बलरा चौकमा श्रीरामशाखी मोहित सिंह जनता उच्च माबी को बिद्यार्थीहरु सरकार बिरुद्ध इलाका प्रहरी कार्यालय बलराको गेट अगाडि टायर बाली प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।