गौर र चन्द्रपुर नगरपालिका पूर्ण रुपमा प्रदर्शनकारीको कब्जामा

0 Shares
रौतहट, २४ भदौं । स्थानीय प्रशासनले लगाएको कर्फयु उलंघन गर्दै गौर चन्द्रपुर सहित रौतहट जिल्लाभरी प्रदर्शन जारी रहेका छन् ।
जेन जी को सपोर्टमा रौतहटका युवा विद्यार्थीहरु सहितका प्रदर्शनकारीहरु गौर र चन्द्रपुर स्थित विभिन्न पार्टीका नेता एवं सरकारी सम्पत्तीमा क्षति पुर्याएका हुन् ।
चन्द्रपुरमा आन्दोलनकारीहरु उग्र बन्दै गएपछि प्रहरीहरुले कार्यालय छाडेपछि आन्दोलनकारीहरुले कब्जामा लिएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासतमा रहेका थुनुवा बन्दीहरुलाई समेत मुक्त गराउदै कार्यालयका सामानहरुमा आगो लगाई जलाइदिएका छन् ।
यसअघि आन्दोलनकारीहरूले चन्द्रपुर नगरपालिकाको कार्यालयमा तोडफोड गर्दै दुईवटा पानी ट्यांकर, एउटा ट्रयाक्टर र एउटा स्कुटरमा आगजनी गरेका थिए । आन्दोलनकारीहरूले यतिबेला पूर्व–पश्चिम राजमार्ग कब्जा गरेका छन् भने मालपोत कार्यालयमा समेत तोडफोड भएको छ । साथै, प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाको चन्द्रनिगाहपुरस्थित निवासमा रहेको प्रदेश कोलेनी कार्यालयको गाडीमा समेत आगजनी गरिएको छ ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन भए पनि आन्दोलन थप चर्किँदै गएको र सर्वसाधारण त्रासमा रहेको जनाइएको छ ।
यता सदरमुकाम गौरमा गौर नगरपाकिलाको कार्यालय, माओवादी, काँग्रेस, एमाले सहितका पार्टी कार्यालय तोडफोड गरिएका छन् । क्षतिका विवरणहरु क्रमश आउने क्रम जारी छन् । रौतहटमा स्थानीय प्रशासनले कर्फयु लगाएपनि सोको परिपालना गराउन कतै प्रहरी देखिएका छैनन् । प्रहरी पनि यो व्यवस्थाबाट आजिज भएको बुझिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।