इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट कैदी भगाएर आगजनी

0 Shares
चन्द्रपुर (रौतहट), २४ भदौं । रौतहटको चन्द्रपुर स्थित इलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुद्वारा आगजनी गरेर हिरासतमा रहेका १४ जना कैदीलाई भगाएका छन् ।
जेन जी पुस्ताको समर्थनमा विहानै देखि चन्द्रपुर स्थित प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीहरु इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्दै प्रहरीलाई आत्मसमर्पन गराउन बाध्य बनाए । सोही क्रममा हिरासतमा रहेका १४ जना कैदीहरुलाई भगाएपछि प्रहरी कार्यालयमा आगो लगाइदिएका हुन् ।
इलाका प्रहरीका तिन वटा जिपलाई आगो लगाई सम्पूर्ण कागजातहरु जलाएर नष्ट बनाइएको छ । यस विषयमा इप्रका चन्द्रपुरका डिएसपी रुपा लाबुंग संग सम्पर्क गर्दा हामी सुरक्षित स्थानमा छौं, म सहित चार जना प्रहरी सामान्य रुपमा घाइते रहेको स्वीकार्य गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।