अन्ततः निरंकुश बनेका ओली र देउवा रुपी तानाशाहलाई घुडा टेकाए जेन जी ले

0 Shares
रौतहट, २४ भदौं । लोकतन्त्रको खोल ओढेर विचौलिया संग मिली मुलुकको सम्पती लुटेर तानाशाह बनेका झोले केपी ओली तिनका मतियार शेरबहादुर देउवालाई जेन जीले २४ घण्टा भित्रै घुडा टेकाएका छन् ।
दुई तिहाईको दम्भमा जनतालाई चरम शोषण गरेर राज्यसत्ता संचालन गरिरहेका निरंकुश केपी शर्मा ओली र तिनका मतियार शेरबहादुर देउवा दम्पतीलाई घुडा टेकाउदै कल्पना समेत नगरेको परिस्थितिको सामना गर्नुपरेका हुन् ।
भनिन्छन्, बर्लिनको पर्खाल भत्काएर हिटलरलाई जनताहरुले विच सडकमै मारर्यो ठिक त्यसै गरी जेन जी पुस्ताले देउवा निवासमा प्रवेश गरी नाँगो पारेर प्रधानमन्त्री बन्ने सपना देखिरहेका देउवा र आरजु सहितका उनका परिवारलाई सबक सिकाए ।
अहिले संघिय राजधानीमा जेन जी पुस्ताले विजय उत्सव मनाइरहेका छन् । नेपाली सेनाले जेनजी पुस्तालाई संयमित बन्न आग्रह गर्दै आन्दोलनको क्रममा भएका जनधनको क्षति प्रति गहिरो शमवेदना प्रकट गरिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ । घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।