गौर कारागारबाट फरार भएका २९१ जना मध्ये ६४ जना नियन्त्रणमा

0 Shares
रौतहट, २५ भदौं । रौतहट सदरमुकाम गौरमा रहेका कारागारबाट मंगलवार राति फरार भएका कैदीबन्दीहरु मध्ये ६४ जनालाई संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिएका छन् ।
गौर कारागारमा विभिन्न अभियोगमा परेर २९१ जना कैदीबन्दीहरु रहेका थिए । उनीहरु गएराति करिव ११ बजेको समयमा कारागारको भित्ताहरु फुटाएर भाग्न सफल भएका हुन् । फरार भएकाहरु मध्ये ६४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिई कारागारमा राखिएको जानकारी प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दिए ।
अन्य २२७ जना कैदीबन्दीहरुको खोजी कार्य संयुक्त सुरक्षा फौजले गरिरहेको बताउदै प्रजिअ खडकाले अहिलेको असहज परिस्थितिलाई सहज बनाउने कार्य भईरहेको हुँदा आम मानिसहरु तोकिएको समय भित्र घरमै बस्न समेत आग्रह गरे ।
श्रोतका अनुसार गौर कारागारबाट भागेका भारतीय कैदीबन्दीहरु मध्ये १० देखि १२ जना सम्मलाई नेपाल भारत सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएका छन् । अवस्था साम्य भएपछि उनीहरुलाई एसएसबीबाट जिम्मा लिएर कारागारमा पठाउने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।