वर्तमान असहज अवस्थामा शान्ति सुरक्षा एवं आम मानिसको सम्पत्तीको सुरक्षार्थ कटहरियामा सर्वपक्षिय समिति गठन

0 Shares
रौतहट, २६ भदौं । वर्तमान असहज परिस्थितिमा आम मानिसको जिउधनको साथै व्यापारिक प्रतिष्ठानहरुको सुरक्षार्थ गम्भीर भएर कटहरियामा सर्वपक्षिय समितिको गठन गरिएका छन् ।
कटहरिया बजारमा विहिवार सम्पन्न सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम गर्न ११ सदस्यीय समिति गठन गरिएका हुन् ।
हाल रौतहट जिल्लामा जारी निषेधाज्ञा र कफ्र्यूबीच अशान्ति मच्चाउने असामाजिक तत्वहरू सलबलाई रहेको बेला स्थानीय समाजका सबै पक्ष एकसाथ आएर शान्ति सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको बताइएको छ ।
उक्त बैठकमा व्यापारी, समाजसेवी, युवा, पत्रकार र प्रशासनका प्रतिनिधिहरू सहभागी रहेर उक्त समिति गठन गरिएको हो ।
बैठकले बरिष्ठ पत्रकार सञ्जय मिश्रा, पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, पूर्व मेयर सियाराम कुशवाहा, ब्यवसायी योगेन्द्र साह, राननितिकर्मी नसरुदिन अन्सारी, सर्फलाल गुप्ता, रामेश्वर साह कानु, रामाप्रवेश साह, कामेश्वर साह, अच्छेलाल साह र प्रकाश श्रेष्ठ सहितको ११ सदस्यीय मूल समिति गठन गरिएकान छन् ।
समितिले प्रहरीसँग समन्वय गर्दै कटहरिया बजार तथा आसपासका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, युवाहरूलाई संगठित गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर देश सामान्य अवस्थामा फर्किने सम्म प्रत्येक रात गस्ती र जाग्राम गर्ने निर्णय गरेको बताइएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अपिल गर्दै गस्ती तिव्र पार्ने र स्थानीयलाई सचेत गराउने प्रतिबद्धता जनाए । रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले यस पहलको खुलेर प्रशंसा गर्दै नागरिक तहबाट आएको सहयोग सुरक्षा निकायका लागि ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।