रौतहटमा पाँचौं दिन निषेधाज्ञा र कर्फयुलाई निरन्तरता

0 Shares
रौतहट, २८ भदौं । मुलुकमा परिवर्तित घटनाक्रमलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय रौतटहले शनिवार पाँचौ दिनपनि निषेधाज्ञा र कर्फयुलाई निरन्तरता दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा आज विहान जारी निषेधाज्ञा तथा कर्फयु सम्बन्धी जानकारी पत्रमा जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आम नागरिकहरुको जन धनको सुरक्षा र जनजीवनलाई सामान्यीकरण गर्दै अघि बढ्ने क्रममा जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र ६ (ख) बमोजिम निषेधज्ञा र कर्फयुलाई निरन्तरता दिइएका हुन् ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काद्वारा हस्ताक्षति पत्रमा आज विहान ६ बजे देखि लिएर बेलुकी ७ बजे सम्म निषेधाज्ञा र बेलुकी ७ बजे देखि भोली आईतवार विहान ६ बजे सम्म कर्फयु जारी भएको उल्लेख गरिएको छ ।
प्रेषित पत्रमा अगाडी भनिएको छ, निषेधाज्ञाको समयमा एकै स्थानमा पाँच जना भन्दा मानिसहरु भेला नहुने र कर्फयुको समयमा इजाजत प्राप्त व्यक्ति बाहेक अरु कसैले आवत जावत गर्न सक्ने छैन ।
अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीका साथै औषधी, खाद्यान्न (पशुपंक्षी दाना समेत), इन्धन, दुध, तरकारी र पानी ढुवानी तथा ओसारपसार गर्न सवारी साधनहरु संचालन गर्न सकिने छ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले परिचय देखाई कार्यालय सम्म आवतजावत गर्न सकिने उल्लेख गरिएको छ ।
निषेधाज्ञा र कर्फयु आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्य बनाउने कार्यमा सवैको सहयोगको अपेक्षा गरिएको छ । यसको बर्खिलाप गरेर उलंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने प्रजिअ खड्काद्वारा जारी पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।