जितिया पार्व गर्ने व्रतालु संगै नुहाउन गएकी १० बर्षीय बालिकाको डुबेर मृत्यु

0 Shares
रौतहट, २७ भदौं । गौर नगरपालिका–६ सपगढबाट ब्रतालुहरु पवित्र मानिएको लाल बकैया नदीमा नुहाउन जाँदा उनीहरु संग गएकी १० बर्षीया बालिकाका नुहाउने क्रममा डुबेर वेपत्ता भइन ।
जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा गौर नगरपालिका–६ बैजु साहको १० बर्षीया छोरी करिश्मा साह आमा संगै नुहाउने क्रममा आज विहान डुबेर वेपत्ता भएको थियो ।
बालिका डुबेर वेपत्ता भएको खवर पाउना साथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संगै स्थानीय गोताखोरहरुले निकै खाजी कार्य गर्दा दिउसो बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए । फेला परेका बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको उनले बताए ।
यसैगरी गत विहिवार साथीहरु संग लालबकैया नदीमा पौडी खेल्न तथा नुहाउन गएका इशनाथ नगरपालिका–१ का १५ बर्षीय किशोर विगन साह डुबेर वेपत्ता भएका थिए । उनको शव आज विहान ८ किलोमिटर दक्षिण भारतीय क्षेत्रमा फेला परेको समेत उनले बताए ।
बन्जरहा घर भएका साह आफना ५ जना साथीहरु संग बकैया नदीमा नुहाउन हाम फाल्दा बाढीको भेलमा परेर उनी डुबेका थिए । उनका अन्य साथीबाट सकुशल निस्के तर साह वेपत्तान भएको थियो । साहको शव ल्याउन भारतीय प्रहरी संग समन्वय भईरहेको र घरका सदस्यहरु त्यस तर्फ गएको एसपी गिरीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।