वरिष्ठ पत्रकार चन्द्रकिशोर झालाई पितृशोक

0 Shares
प्रेमचन्द्र झा
बिरगंज, २८ भदौं । वरिष्ठ पत्रकार चन्द्रकिशोर झालाई पितृ शोक भएको छ ।
झाको बुवा तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक राजेन्द्र झाको ९२ वर्षको उमेरमा निधन भएको हो । सर्लाहीको बलरा नगरपालिका–४ निवासी झाको शनिबार विहान ११ः३६ बजेको समयमा विरगंज स्थित बलराधाममा असामयिक निधन भएको पारिवारिक स्रोतबाट बुझिएको छ ।
युरोलोजि (मुत्ररोग) का कारण अस्वस्थ स्व. झा लामो समयसम्म नेपाल सरकार स्वास्थ्य सेवा विभागमा अधिकृत स्तरमा रहेर राष्ट्रसेवकको रूपमा योगदान दिएका थिए । उनको निधनले झा परिवार सहित समग्र समाजमा शोकको वातावरण छाएको छ ।
स्व. झाको आत्माको चिर शान्तिको कामना गर्दै भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछौं । यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
उहाँको एक श्रीमति, तीन छोरा र दुई जना छोरी रहनु भएको छ । १२ जना नाति नातिना रहेका छन ।
पांच जना सन्तान मध्ये वरिष्ठ पत्रकार झा सब भन्दा जेठो हुनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।