गौर बाहेक जिल्लाभरी निषेधाज्ञा तथा कर्फयु हट्यो

0 Shares
रौतहट, २८ भदौं । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाभरी लगाएको निषेधाज्ञा हटाएको छ भने सदरमुकाम गौरको केहि क्षेत्रमा कर्फयु हटाएर निषेधाज्ञा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा शनिवार अपरान्ह जारी भएको पत्रमा जिल्लाभरी लगाइएका निषेधाज्ञा तथा कर्फयु जारी गरिएकोमा पछिल्लो सुरक्षा परिस्थितिको समिक्षाको आधारमा क्रमश जनजीवन सामान्य बन्दै गएकोमा जिल्ला सुरक्षा समिति रौतहटको आज बसेको बैठकबाट सदरमुकामको केहि क्षेत्र बाहेक सबै स्थानबाट निषेधाज्ञा हटाइएको उल्लेख गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काद्वारा हस्ताक्षरित उक्त पत्रमा स्थानीय प्रकासन ऐन, २०२८ को दफा ६ (ख) वमोजिम गौर नगरक्षेत्र भित्रको चार किल्लामा शनिवार ५ बजे देखि अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएको चार किल्ला पूर्वमा नेपाल लज, पश्चिममा गौर घण्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा श्री जुद्ध उच्च माध्यमिक विद्यालय सम्मको भित्र लागु हुने जनाइएको छ ।
यी चार किल्ला बाहेकको क्षेत्रमा साँझ ५ बजे देखि निषेधाज्ञा र कर्फयु हटाइएको प्रेषित पत्रमा उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।