युवा विद्यार्थीले चलाएको जेन जी आन्दोलनमा सहादत प्राप्त हुनेको संख्या ५९ पुग्यो

0 Shares
रौतहट, २९ भदौं । युवा पुस्ता अर्थात जेन जी आन्दोलनको क्रममा अहिले सम्म ५९ जना विर सपुतहरु देशका लागि सशादत प्राप्त गरेका छन् ।
जन जी आन्दोलनको बलमा केपी शर्मा ओलीको सरकार सहितका प्रतिनिधि सभा बर्खास्त भई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीले आज आईतवार पदभार ग्रहण गरिरहदा मुख्य सचिव एकनारायण अर्यालले उक्त जानकारी गराएका हुन् ।
आन्दोलनको क्रममा ५९ जना जेन जी का युवा विद्यार्थीहरु, १० जना कैदीबन्दी र तीन जना सुरक्षाकर्मी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए ।
१३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको हुँदा उनीहरुको उपचार भईरहेको समेत उनले जानकारी गराए
चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।