छैठौं दिनमा नेपाल भारत सीमा क्षेत्रमा आवतजावत सहज

0 Shares
रौतहट, २९ भदौं । भ्रष्टाचार, महगाई, वेरोजगारी सहित सामाजिक संजाल माथिको प्रतिबन्धलाई लिएर नेपालमा चर्किएका जेन जी आन्दोलनको क्रममा बन्द भएका सीमानाका आईतवार देखि सुचारु भएका छन् ।
मुलुकको विशम परिस्थितिलाई मध्यनजर राख्दै रौतहटको गौर संग जोडिएका सीमानाका गत मंगलवार देखि बन्द भएका थिए । सीमानाका बन्द भएपछि दुई देशबीच हुने आवतजावत कार्यको साथै भारतबाट आउने मालवाहक सामानहरुको जाँचपाँस समेत बन्द हुँदा सर्वसाधारण सहित व्यवसायीहरु सास्ती खेप्दै आएको थियो ।
मुलुकले नयाँ कोल्टे फेर्दै प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भएसंगै  अवस्था स्थिर भए । रौतहट जिल्लाको जनजीवन सुधार उन्मुख हुँदै जाँदा आज विहान देखि गौर बैरगनिया सीमानाका खोलिएपछि आवतजावत सुचारु भई सहज भएको बताइएका छन् ।
सीमानाका सुचारु संगै गौर सहित जिल्लाको आम जनजीवन सामान्य बन्दै गएको छ । यता सदरमुकाम गौर सहित जिल्लाभरी यातायात सुचारु भएको छ । यातायात सुचारु हुँदा स्थानीय जनजीवन सामान्य बन्दै गएपनि अवस्थामाथि स्थानीय प्रशासनले सुक्ष्म निगरानी राखिरहेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।