प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको कार्यालय प्रमुखको बैंठकबाट १० बुंदे निर्णय

0 Shares
रौतहट, २९ भदौं । जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बसेको कार्यालय प्रमुखहरुको बैंठकले १० बुंदे कार्य प्रति समर्पित भई नियमित रुपमा कार्यालय संचालन गर्नुपर्ने निर्णय भएका छन् ।
जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा बसेका कार्यालय प्रमुखको बैंठकमा अनिवार्य रुपमा कार्यालयबाट सम्पादन गरिने कार्यहरुको सेवा प्रवाह गर्दै १० बुंदे कार्य प्रति बफादार हुन निर्णय गरिएका हुन् ।
आन्दोलनको क्रममा तोडफोडबाट भएको क्षतिका अनुमानित रकम सहितको विवरण यकिन गरी जिल्ला प्रशासन कार्यालय रौतहटमा पठाउने, तोडफोड र आगजनीबाट बचेका कार्यालयहरुले आफनो कार्यालयमा रहेका सेवा संचालन गर्न आफनो श्रोतको महत्तम परिचालन र स्थानीय समुदायको सहकार्यमा प्रवन्ध गर्ने, कार्यालय परिसरको सर सफाई  कार्यका लागि थप जनशक्ति व्यवस्थापन प्रयोजनार्थ सुरक्षा निकायसंग समन्वय गरी सरसफाई को कार्य गर्ने गराउने, तालुक निकायबाट वा आधिकारिक तहबाट निर्णय÷निर्देशन नहुँदा सम्म अत्यावश्यक क्षेत्र बाहेकका थप कार्यक्रमहरु संचालन नगर्ने निर्णय गरिएका छन् ।
यसैगरी नेपाल विद्युत प्राधिकरणले सरकार कार्यालयहरुमा जलेका मिटरहरु तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानीको आपूर्ती सुनिश्चित गर्ने, इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक सवै कार्यालयहरुमा इन्टरनेट सेवा सुनिश्चि गर्ने, स्थानीय तहहरुले हाललाई सामाजिक सुरक्षा भत्ता अनिवार्य रुपमा उपलब्ध गराउने प्रबन्ध मिलाउने । भदौं २९ गते देखि सवै कार्यालयहरुले सम्भव भएसम्मका सेवाहरु उपलब्ध गराउने । सेवा उपलब्ध गराउन नसक्ने कार्यालयहरु आ आफनो मन्त्रालय संग र जिल्ला प्रशासन कार्यालय संग समन्वय गरेर कार्य गर्ने सहित १० बुंदे निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।