रामपुकार यादवलाई गोली हानेर हत्या गर्नेलाई एक महिना भित्र सर्लाही प्रहरीले पक्राउ गर्न सफल

0 Shares
सर्लाही, ३१ भदौं । सर्लाहीमा गोली हानेर हत्या गरेर फरार भएका प्रतिवादीलाई एक महिना भित्र सर्लाही प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
साउन ३० गते करिव ९ बजेको समयमा हरिपूर्वा नगरपालिका–६ का ५० बर्षीय रामपुर यादवको टाउकोमा गोली हानी हत्या गरेर फरार भएका स्थानीय रामलगन राय यादवको २६ बर्षीय छोरा सन्तोष भन्ने अभिकुमार यादवलाई सर्लाही प्रहरीले नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गर्न सफल भएका हुन् ।
अभियुक्त यादवलाई विशेष सूचनाको आधारमा वरिष्ठ प्रहरी नायव निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएका प्रहरीले पर्सा गाउँपालिका–३ नारायणपुर स्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको बताउदै कर्तव्य ज्यान मुद्दामा आरोपितलाई चाँडै कानुनी कारवाहीका लागि सम्बध निकायमा पेश गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।