zoom meeting desktop download pcr test taking too long uk - pcr test taking too long uk zoom download windows 8.1 zoom install - zoom install legal zoom llc agreement download app zoom cloud meetings zoom downlad download private zoom recording

आज देखि १२ देखि १७ बर्ष उमेरका विद्यार्थीहरुलाई मोडर्नाको खोप लगाउदै

   ४ पुष २०७८, आईतवार १७:२३  

तराई टप
रौतहट, ४ पुस । नेपाल सरकारले आईतवार देखि ५७ जिल्लाका १२ बर्षको उमेर देखि १७ बर्ष सम्मका विद्यार्थीहरुलाई कोरोना भाईरस विरुद्ध खोप लगाउदै छ ।
५७ जिल्ला मध्ये प्रदेश २ को ५ जिल्लामा मात्र कोरोना विरुद्धको मोडर्नाको खोप पहिला डोज पुस ४ देखि १४ गते सम्म लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. संगिता मिश्रले जानकारी दिए ।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको विद्यालयमा अध्ययन गर्ने १२ बर्ष देखि १७ बर्ष सम्मका विद्यार्थीहरुलाई खोप लगाउने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै