zoom app for pc free download windows 10 64 bit free download zoom meeting download zoom.us/download pcr test taking too long uk - pcr test taking too long uk download zoom recording from shared link - download zoom recording from shared link

टिपरको ठक्करबाट मोटरसाइकल चालक खेदुको मृत्यु

   ५ पुष २०७८, सोमबार ०९:३२  

तराई टप
रौतहट, ५ पुस । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आईतवार राति टिपरले माटरसाइकललाई ठक्कर दिदा चालकको घटनास्थलर्म मृत्यु भएको छ ।
फतुवा बिजयपुर नगरपालिको हिमालीबासमा ना.८.ख.४२०२ नम्बरको टिपरले ना १८ प ८११५ नम्बरको मोटरसाइकललाई गएराति ८.४५ बजेको समयमा ठक्कर दिदा फतुवा विजयपुर नपाको लक्ष्मीनिया निवासी खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको इलका प्रहरी कार्यालय विजयपुरले जनाएको हो ।
टिपरबाट ठक्कर दिएपछि स्थानीय बासिन्दाहरु टिपर र मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेपनि टिपर चालक फरार भएको हुँदा निजको खोजी कार्य भईरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै