अज्ञात समुहद्वारा सर्लाहीको इश्वरपुरमा सुर्योदय लघुवित्तिय बैंककर्मी संग डेढ लाख लुट्यो

0 Shares
सर्लाही, ८ असोज । सर्लाहीको इश्वरपुर नगरपालिकामा अज्ञात समुहले एक महिला बैंककर्मीलाई लुटपाट गरेका छन् ।
लघुवित्तिय बैंकको रकम संकलन गरेर फर्किदै गरेकी महिलाले बोकेका पैसाको झोला खोसेर अज्ञात समुह फरार भएको खवर प्राप्त भएका हुन् ।
इश्वरपुर नगरपालिका–७ भगवानपुर स्थित सुर्योदय लघुवित्तिय बैंकमा कार्यरत स्थानीय ३२ बर्षीया रिंकुकुमार महतोले लगानी गरिएका रकमको किस्ता र व्याज संकलन गरेर फर्किदै गरेको अवस्थामा बुधवार दिउसो १.३० बजेको समयमा अज्ञात व्यक्तिले उनले बोकेको झोला लिएर फरार भए ।
किस्ता र व्याज गरी डेढ लाख रुपैया संकलन गरेर फर्किदै गर्दा रातो रंगको अपाचे मोटरसाइकलमा दुई जना खैरो हाफ पाइन्ट र सेतो भेष्ट चलाएको अज्ञात व्यक्तिले हतियार देखाएर झोला लिई फरार भएको श्रोतबाट बुझिएको छ ।
यस विषयमा यस विषयमा इलाका प्रहरी कार्यालय बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले घटना वारे खवर प्राप्त भएको छ । तर त्यसको बास्तविक्ता बुझ्न आफै घटनास्थल तर्फ गईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।