बरहथवामा प्रहरी ज्यादतीको शिकार बने कुशवाहा

0 Shares
सर्लाही, ११ असोज । सर्लाहीको बरहथवा नगरपालिकामा समाचार संकलन गर्ने क्रममा उज्यालो पहरा मिडियाका संचालक एवं संचारकर्मी जितेन्द्र कुशवाहा प्रहरी ज्यादतीको शिकार बनेका छन् ।
गएको असोज ९ गते ३ बजेको समयमा बरहथवा नगरपालिका–८ टाडीमा समाचार संकलनको क्रममा प्रहरी चढेको मोटरसाइकलको अगाडी नम्वर प्लेट नरहेको देखेपछि संचारकर्मी कुशवाहाले तस्वीर खिचेपछि प्रहरीले उनलाई दुव्र्यवहार गर्दै तस्करी डिलिट गर्न धम्की दिई मोवाइल खोस्ने प्रयास गरिएको जनाइएका हुन् ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादव र प्रहरी जवान विना नम्वर प्लेटको गाडी चेढेको अवस्थामा तस्वीर खिचेपछि उनीहरुले दुव्र्यवहारको शिकार बन्न परे ।
त्यस क्रममा असई यादवले “तँ जस्तो धेरै पत्रकार छन्, जो मसँग काम गर्छन्, तँ फोटो खिचेर के गर्न सक्छस्, कसलाई सोधेर खिचिस ?” भन्ने जस्ता आक्रमणात्मक शब्द प्रयोग गरी धम्की दिएको पिडित संचारकर्मी कुशवाहाले बताए ।
यस प्रकारको घटनाप्रति गम्भीर ध्यान दिई पत्रकारको पेशागत सुरक्षा, स्वतन्त्रता र अधिकार सुनिश्चित गर्न आवश्यक पहल र दबाब सृजना गरिदिनुहुन सम्बध निकाय संग पिडितले अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।