दाउरा टिप्ने जाँदा बागमती नदीमा एक बृद्धाको मृत्यु अर्को बृद्ध गम्भीर

0 Shares
तस्वीरः सामाजिक संजालबाट
रौतहट, १९ असोज । वागमती नदीमा दाउरा टिप्न गएकी एक ७५ बर्षीय महिलाको डुवेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुुसार, माधवनारायण नगरपालिका ८ खडकी रजबाडा गाउँका हरिवंश राय यादवकी ७५ बर्षीय श्रीमती पन्मा देवीको डुबेर मृत्यु भएको हो ।
आज विहान साढे ९ बजेको समयमा बागमती नदीमा दाउरा टिप्ने क्रममा बागमति नदीले बगाउँदा पनमाको मृत्यु भएको रौतहटका प्रहरीका प्रवक्ता एवं  डिएसपी राजु कार्कीले जानकारी दिए ।
अविरल बर्षा पछि बागमति नदीमा भिषण बाढी आएको छ । उक्त नदीमा दाउरा टिप्न गएकी वृढालाई नदीले बगाएको थियो । स्थानीय बासिन्दाहरु र प्रहरीको सहयोगमा पनमा देवीको शव फेला परिसकेको डिएसपी कार्कीले बताए ।
पन्मा देवीको शव अहिले नदी किनारमा सुरक्षित राखिएको छ ।
यसैगरी गढीमाई नगरपालिका– ५ स्थित बागमती नदी किनारमा दाउरा टिप्ने क्रममा ६५ बर्षीय बिगन राय यादवलाई बाढीको भेलले बगाउँदा स्थानीय तथा सशस्त्र प्रहरी बल समनपुरले उद्धार गरेको जानकारी प्राप्त भएको छ । बाढीले बगाएपछि उनको अवस्था सिकिस्त हुँदा गढीमाई नगरपालिका १ स्थित भरत मेडिकलमा उपचार भइरहेको स्थानीय श्रोतबाट थाहा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।