बाढीबाट बलरा नगरपालिकाको वडा नम्वर १ देखि ५ सम्मको मानव बस्ती प्रभावित

0 Shares
एके सिंह
बलरा (सर्लाही), २१ असोज । असोज १८ गते भएको अविरल बर्षा संग आएका बाढीबाट सर्लाहीको बलरा नगरपालिकाको अधिकाँश वडाका मानव बस्ती नराम्ररी प्रभावित भए ।
अविरल बर्षा संग आएको बाढीका कारण बलरा नगरपालिकाको वडा नम्वर १, २, ३, ४ र ५ का मानव बस्ती प्रभावित भई घरमा रहेका खाद्यान्न सहितका अत्यावश्यक सामानहरु नष्ट भएका हुन् ।
गरिव असहाय एवं होचा घर भएकाहरुलाई अहिलेको बाढीले नराम्रारी प्रभावित बनाउनुका साथै सयौं विगहा जग्गामा लगाइएका धान बाली नष्ट भएको छ । किसानहरुले भर्दै धन घर भित्रयाउने बेलामा बाढीले तहसनहस बनाएको र मंसिरे धान पनि नष्ट भएको देख्दा बर्ष भरीको जोहो कसरी होला ? भन्ने चिन्ता बलराका किसानहरुलाई सताएका छन् ।
यहाँका किसानहरु निकै मेहनेत गरेर सपारेको धानखेती एकै दिनको बर्षाले सबै सखाप पारिदिए एक जना कृषकले बताए । राज्यले के नै दिन्छ, किसान सम्म आउदा आउदै राहत प्याकेजको कुनै औचित्य नै हुँदैन त्यसै हुनाले हामीहरुको पिडा एवं बेदना माथि मलहम लगाउने कोही छैनन्  ति किसानले बताए ।
स्मरणीय रहोस, भारत सरकारद्धारा सीमावर्ती क्षेत्र भन्दा दक्षिणमा निर्माण गरिएको सैनिक सडकको कारण विगत दुई बर्ष देखि डुबानको समस्या बलरा नगरपालिका झेल्दै आएका छन् । वागमती नदीको बाढी भारतको ढेंग रसुलपुर भएर नेपालको बलरा नगरपालिकामा प्रवेश गरेर डुबान हुँदै आएको हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।