नेपालले कुवेतलाई ५८ रनले हराउदै विजयी सुरुआत

0 Shares
रौतहट, २३ असोज । आईसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनौटमा नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनको फराकिलो अन्तरबाट हराएका छन् ।
ओमानमा बुधवार राति सम्पन्न भएको पहिलो खेलमा नेपाल टस हारेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४१ रनको योगफल तयार पार्न सके । १४२ रनको लक्ष्य लिएर मैदानमा ओलिएका कुवेत १८.१ ओभरमा सबै ८३ रनमा अलआउट भई ५८ रनबाट पराजित भएका हुन् ।
कुवेतका लागि सर्वाधिक रन क्लिन्टो अन्टोले २६ र यासिन पटेलले १९ रन बनाए । नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन खर्चि २ विकेट हात पारे । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए तथा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।
नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा ३ छक्का हान्दै २० रनको म्याच जिताउ पारी खेले । उनले १९ औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।
कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १–१ विकेट लिए ।
नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।