विश्व दृष्टि दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरमा निःशुल्क आँखा परिक्षण शिविर

0 Shares
रौतहट, २३ असोज । विश्व दष्टि दिवशको सुखद उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय गौरमा निःशुल्क आँखा परिक्षण शिविरमा चश्मा, औषधी वितरण गरिएका छन् ।
नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाद्वारा जिल्ला प्रहरी कार्यालय गौरमा विहिवार आयोजना भएको निःशुल्क आँखा परिक्षण शिविरमा १७८ जनाले खाँखाको परिक्षण गराएका हुन् ।
आँखा परिक्षण गराउनमा जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरी देखि लिएर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरु, केही सर्वसाधरणहरुले आ आफना आँखाको परिक्षण गराए । २६ जना महिला र १५२ जना पुरुष गरी कुल १७८ जना आँखाको परिक्षण गराएको शिविर कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
परिक्षण गराएकाहरु मध्ये ९३ जनालाई चश्मा, ११७ जनालाई औषधी र ८ जनाको आँखामा मोतिया विन्दु हुन्दा तिनलाई निशुल्क शैल्यक्रिया गरिने जानकारी दिदै शिविर विहान ९ बजे देखि सुरु भएर ३ बजे सम्म संचालन भएको उनले बताए ।
शिविरमा नेपाल नेत्र ज्योती संघ रौतहटका अध्यक्ष एवं आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंह, सचिव बच्चा यादव, अस्पताल प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरीले अनुगमन गरेको तथा शिविरमा नेत्र चिकित्सक डा. विनिशा श्रेष्ठको नेतृत्वमा प्राविधिक टोलीले आँखाको परिक्षण गरेको संयोजक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।