माधवनारायण नगरपालिकाको तत्कालिन निप्रप्रअ सहित तीन जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

0 Shares
रौतहट, २६ असोज । सूचना लुकाएर ठेक्केदारलाई लाभ पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवनारायणको तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत, तत्कालिन लेखापाल सहित तीन जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेका छन् ।
विगत आर्थिक बर्ष २०७७–७८ मा माधवनारायण नगरपालिका–सखुअवामा देवी माध्यमिक विद्यालयको भवन निर्माण गर्नको लागि आह्वान गरिएका एमएनएम–वर्कस–२–०७७–०७८ को बोलपत्रलाई सार्वजनिक खरिद ऐन विपरित राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी भ्रष्टाचार गरेको पाइएपछि आज आयोगले विशेषमा आरोप पत्र दायर गरेका हुन् ।
सिटी पोष्ट नामक पत्रिकामा प्रकाशित उक्त सूचना सम्बन्धी पिडिएफ प्रेस काउन्सीलमा नरहदा गैरकानूनी लाभ तथा नगरपालिकालाई हानि पुर्याउने बदनियतले काम गरेको पुष्टि भएपछि अख्तियारले निम्न तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, लेखापाल रामबलम यादव र एडभटाइजिंग एजेन्सीका संचालक सहित तीन जनालाई प्रतिवादी बनाएर सजायको मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको विभिन्न मिडियाहरुमा खवर प्रकाशित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।