जग्गाको विषयलाई लिएर झड्प हुँदा रौतहटमा ६० बर्षीय बृद्धको मृत्यु

0 Shares
ग्राफिक्स इमेज गुगलबाबा
रौतहट, २६ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकाको सितलपुर टोलमा जग्गा सम्बन्धि विषयलाई लिएर दुई पक्षबीच झड्प हुँदा ६० बर्षीय बृद्धको मृत्यु भएको छ ।
फतुवा विजयपुर नगरपालिका–२ सितलपुर टोलका ५० बर्षीय कपिलदेव यादव, ४० बर्षीय विनोद यादव र सोही स्थानका ६० बर्षीय शंकर साह बनिया बीच जग्गा सम्बन्धि विषयलाई लिएर बादविवाद संगै झड्प हुँदा गम्भीर घाइते भएका शंकर साह बनियाको एलएस न्यूरो अस्पताल बारामा १.२० बजेको समयमा उपचारको क्रममाम मृत्यु भएको जिल्ला प्रहर कार्यालय रौतहटले जनाएको हो ।
उक्त झड्पमा परेर कपिलेवको ४० बर्षीया श्रीमती मिना देवीकोे शरिरमा भित्री चोट लागेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोले झड्पमा संलग्न व्यक्तिहरु विनो भन्ने हरिदेव यादव, ब्रम्ह्देव यादव र निजका २० बर्षिय छोरा सुरेश यादव फरार रहेको बताए ।
मृतक बनियाको शव सोही अस्पतालमा रहेको र घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको तथा फरार व्यक्तिहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको समेत प्रहरी निरीक्षक महतोले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।