युवा संघ रौतहटद्वारा बालेन्द्र साह र सुदन गुरुङ विरुद्ध जिप्रका गौरमा उजुरी पत्र दर्ता

0 Shares
रौतहट, २७ असोज । नेकपा एमाले निकट युवा संघले जिल्ला प्रहरी कार्यालय रौतहटमा जेन–जी आन्दोलनलाई उक्साएर क्षति गराउने विरुद्ध उजुरी पत्र दर्ता गराएका छन् ।
युवा संघका केन्द्रीय सदस्य वजरंगी गुप्ताको उपस्थितिमा जिल्ला  इन्चार्ज सन्तोषकुमार साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा गएका युवाहरुले जेन–जी आन्दोलनलाई उक्साएर अराजकता मचाउने कार्यमा संलग्न काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाअह र हामी नेपाल नामक गैर सरकारी संस्थाका प्रमुख सुदन गुरुङ विरुद्ध उजुरी पत्र दर्ता गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत मुद्दा फाँटका इन्चार्ज रुद्र कडेललाई उजुरी पत्र हस्तान्तरण गर्दै रौतहट सहित देशभरी भएका हानी नोक्सानी, लुटपाट, आगजनी, तोडफोडको गम्भीर आरोप लगाउदै मुलुकी फौजदारी संहिता २०७४ को दफा २८५ (२) बमोजिम अपराध गरेको दाबी सहित आवश्यक कानुनी कारवाहीको माग गरिएको छ ।
उजरी पत्र दर्ता गराउनु अघि युवा संघका कार्यकर्ताहरूले गौरमा मोटरसाइकल रयाली निकालेर विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।