वीरगञ्जमा व्यवसायी सर्राफको घर, पसल र गोदाममा छापा मार्दा ६ करोड भन्दा बढिको सुनचाँदी बरामद

0 Shares
वीरगञ्ज, २८ असोज । राजस्व छलेर सुन भण्डारण गरेको भन्दै अभिषेक ज्वेलर्सका संचालकको घर, पसल र गोदाममा राजस्व अनुसन्धान विभाग पथलैयाको टोलीले छापा मारेर करिव ६ करोड भन्दा बढिको सुन बरामद भएका छन् ।
गएराति अवेर सम्म चलेको छापामारी एवं खानतलासीको क्रममा दुई किलो दुई सय ५४.८६ गाम सुन, १० किलो ३ सय ५४.०७ ग्राम चाँदी तथा ५५९.१० ग्राम सुन जस्तो देखिने धातु, ५५० ग्रा चाँदी जस्तो देखिने सेतो धातु, १ लाख ९ हजार नेपाली र ४१ हजार ६० भारतीय रुपैया बरामद गरिएका हुन् ।
राजस्व अनुसन्धान कार्यालय पथलैयामा प्राप्त जानकारीको आधारमा वीरगञ्ज महानगरपालिकामा संचालनमा रहेका अभिषेक ज्वेलर्सका संचालक अभिषेक सर्राफको घर, पसल र गोदाममा हिजो विहानै देखि खानतलासी गरेर सुनचाँदी गरेर ६ करो १२ लाख मूल्य बराबरको सामान सहित विलविजक, विद्युतीय कारोवारको विवरण, लेजरबुकहरु नियन्त्रणमा लिएको श्रोतले बतायो ।
सशस्त्र प्रहरी संगै राजस्व कर्मचारीले खानतलासीमा बरामद गरेका वस्तुहरू सुनचाँदी व्यवसायी संघ पर्सामा मापन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया लगे ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाही अघि बढाइएको र सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिको उपस्थितिमा मुचुल्का उठाउने कार्य गरिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरि प्रसाद शर्माले बताए ।
उता सुन व्यवसायी सर्राफको घर, पसल र गोदाममा भईरहेको खानतलासीलाई लिएर सुनचाँदी व्यवसायीहरू चर्को नाराबाजी गर्दै सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुख दिएर उठीवास बनाउने खेलमा लागेको भन्दै आक्रोश पोखे ।
स्रोतका अनुसार राजश्व अनुसन्धान कार्यालयले सुनचाँदी व्यवसायी  सर्राफलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।